जलवायू परिवर्तन न्युनिकरण र अनुकुलन बिषयक सेमिनार सम्पन्न

विश्वविद्यालय अनुदान अायाेग सानाेठिमी भक्तपुरकाे अार्थिक सहयाेगमा समतामा अाधारित अनुदान (Equity Grants)  कार्यत्रःम र  यस राडीज्युला शिक्षा क्याम्पसकाे अायाेजनामा  मिति २०८० साल जेठ महिनाकाे ३२ गतेका दिन जलबायु परिवर्तन न्युनिकरण र अनुकुलन सम्बन्धी १ दिने सेमिनार क्याम्पसका शिक्षक तथा कर्मचारी स‌चालक समितिका  पदाधिकारी र विद्यार्थीहरु विचमा  स‌चालन गरेकाे छ । उक्त कार्यत्रःमकाे सभाध्यक्ष स‌चालक समितिका अध्यक्ष मणिराज बटालाले गर्नु भएकाे थियाे भने प्रमुख अथितिका रुपमा नगर प्रमुख रबि के सी ज्यु ले गर्नु भएकाे थियाे । उक्त कार्यत्रःमकाे स‌चालन राडीज्युला शिक्षा क्याम्मपस क्याम्पस प्रमुख नयना चन्दले गर्नु भएकाे थियाे । 

जलबायु परिवर्तन तथा न्युनिकरण अनुकुलन सेमिनारमा क्याम्पसका शिक्षक तथा कर्मचारी स‌चालक समितिका पदाधिकारी र विद्यार्थीहरुलाइ  सहजीकरण USAID मा कार्यरत जलबायु अनुकुलन विज्ञ रेविना गुरुङले  गर्नु भएकाे थियाे ।

Scroll to Top