राडिज्युला शिक्षा क्याम्पसकाे मिति २०८० साल श्रावन ४ गते यस क्याम्पसकाे ११ औँ बार्षिक जन्माेत्सवका दिन क्याम्पस सञ्चालक समितिस क्याम्पस प्रशासन स्ववियु पदाधिकारी र विद्यार्थीहरुसग छलफल गरी आफ्नो जन्मदिनकाे अवसरमा क्याम्पसमा पुस्तकालयका लागि पुस्तक खरिद गर्न काेष तयार गरेका छाै ।
साेही दिनमा स्ववियु अध्यक्ष दिपक के सी ले २००० र रञ्जित वि क ले ५००० सहयाेग गर्नु भएकाे छ । क्याम्पसकाे विकास र उन्नयनका लागि सवै सहयाेगी मनहरुले सहयाेग गर्नु भएकाे छ । उक्त जम्मा भएकाे सहयाेग रकमबाट पुस्तक खरिद गरिनेछ ।


