रिजल्ट
जन्मदिनकाे खर्च कटाैती गरी क्याम्पसमा पुस्तकालय काेष सञ्चालन
राडिज्युला शिक्षा क्याम्पसकाे मिति २०८० साल श्रावन ४ गते यस क्याम्पसकाे ११ औँ बार्षिक जन्माेत्सवका दिन क्याम्पस सञ्चालक समितिस क्याम्पस प्रशासन स्ववियु पदाधिकारी र विद्यार्थीहरुसग छलफल गरी आफ्नो जन्मदिनकाे अवसरमा क्याम्पसमा पुस्तकालयका लागि पुस्तक खरिद गर्न काेष तयार गरेका छाै । साेही दिनमा स्ववियु अध्यक्ष दिपक के सी ले २००० र रञ्जित वि क ले
जन्मदिनकाे खर्च कटाैती गरी क्याम्पसमा पुस्तकालय काेष सञ्चालन Read More »
जलवायू परिवर्तन न्युनिकरण र अनुकुलन बिषयक सेमिनार सम्पन्न
विश्वविद्यालय अनुदान अायाेग सानाेठिमी भक्तपुरकाे अार्थिक सहयाेगमा समतामा अाधारित अनुदान (Equity Grants) कार्यत्रःम र यस राडीज्युला शिक्षा क्याम्पसकाे अायाेजनामा मिति २०८० साल जेठ महिनाकाे ३२ गतेका दिन जलबायु परिवर्तन न्युनिकरण र अनुकुलन सम्बन्धी १ दिने सेमिनार क्याम्पसका शिक्षक तथा कर्मचारी सचालक समितिका पदाधिकारी र विद्यार्थीहरु विचमा सचालन गरेकाे छ । उक्त कार्यत्रःमकाे सभाध्यक्ष सचालक समितिका
जलवायू परिवर्तन न्युनिकरण र अनुकुलन बिषयक सेमिनार सम्पन्न Read More »



