जलवायू परिवर्तन न्युनिकरण र अनुकुलन बिषयक सेमिनार सम्पन्न
विश्वविद्यालय अनुदान अायाेग सानाेठिमी भक्तपुरकाे अार्थिक सहयाेगमा समतामा अाधारित अनुदान (Equity Grants) कार्यत्रःम र यस राडीज्युला शिक्षा क्याम्पसकाे अायाेजनामा मिति २०८० साल जेठ महिनाकाे ३२ गतेका दिन जलबायु परिवर्तन न्युनिकरण र अनुकुलन सम्बन्धी १ दिने सेमिनार क्याम्पसका शिक्षक तथा कर्मचारी सचालक समितिका पदाधिकारी र विद्यार्थीहरु विचमा सचालन गरेकाे छ । उक्त कार्यत्रःमकाे सभाध्यक्ष सचालक समितिका […]
जलवायू परिवर्तन न्युनिकरण र अनुकुलन बिषयक सेमिनार सम्पन्न Read More »

